Latest Entries

निहुँ जलवायु परिवर्तनको, कुरा मान्छेको

05-5-2012mohanmainali

कतिपय मानिसले ढाँट्ने मनसाय नराखेका पनि हुनसक्छन्। तैपनि तिनले भनेका कुरा वा दिएका सूचना गलत हुनसक्छन्। मानिस सुनेको वा सम्भि्कएको भरमा भनेका कुरामा यस्तो हुने सम्भावना बढी हुन्छ। उनीहरूलाई आफूले भनेका कुरा ठीक हुन् भन्ने लाग्न सक्छ। तर सबै मानिसले सबै कुरा सधैँभर ठीक किसिमले सम्झन्छ भन्ने छैन Continue reading

कपोलकल्पित !

04-30-2012mohanmainali

श्रीनगरमा ‘लभ’ गर्नेहरूलाई पनि अलि मर्का पर्ने काम गरिछन् –उनले भने ।
सके घृणा गर्नेलाई त्यसो गर्न रोक्नु नि’ । त्यसो गर्नेहरू बढ्दै गएर ‘लभ’ गर्ने मान्छे शिला खोज्नुपर्ने बेलामा यसोचाहिँ किन गरेको त ? मैले सोधेँ ।
मान्छेको ‘लभ’ पशुपंक्षीको ‘लभ’ सँग मिल्न आँटेको थियो –उनले जवाफ दिए । Continue reading

अहिले चाहिँ अहँ

04-6-2012mohanmainali

भाषा एउटै। शिक्षा दिने मन्त्रालय एउटै। आजसम्म जे ठीक छ भोलि त्यही गलत! आजसम्म के गलत छ भोलि त्यही ठीक! Continue reading

छ तागत?

02-28-2012mohanmainali

तिमी र तिम्रो पार्टी हरेक वर्ष आफनो हिसाबकिताब जनतालाई पेश गर्दैनौ भने अरुलाई त्यसो गर भनेर भन्ने हिम्मत र कानूनी आधार तिमी र तिम्रो पार्टीसँग कहाँ हुन्छ? आफनो हिसाबकिताब पेश नगरिकन अर्काको हिसाबकिताब माग्ने अधिकार निरंकुश शासकलाई मात्र हुन्छ। Continue reading

यति धेरै किन दिएको?

02-27-2012mohanmainali

सुन्दरताले पोखरामा धेरै साहित्यकार जन्माएको छ। तर सुन्दरता बसाईँ सरेपछि खाली भएको ठाउँमा बसाईँ आउने त निराशा र उदाशिनता मात्र हो। त्यस दिन पोखराका कविहरुसँग कविता लेख्ने एउटै मात्र रस बाँकी रहला जसले निराशा मात्र व्यक्त गर्ला। Continue reading

Puneko Pant at Tampere Film Festival

02-18-2012mohanmainali

Puneko Pant (Pune’s Trousers) at Tampere Film Festival, Finland Continue reading

बेहिसाब हिँडाइ

01-14-2012mohanmainali

आप्mनै समाजमा बस्ने अरु मानिस कस्ता छन् भन्ने पाठ रमाइलोसँग पढाउने किताब यात्रा बाहेक अर्काे कुन हुन सक्ला र ? Continue reading

खोज पत्रकारिता अभ्यास गर्ने अवसर

11-24-2011mohanmainali

खोज पत्रकारिता गर्ने हिम्मत भएका साथीहरुका लागि काम लाग्ने विज्ञापन हो यो । समय सकिन लागेकाले सभ्झाउनका लागि यहाँ राखेको हुँ । सोधपुछ गर्नेपर्ने भए सबै खोपकेसँगै गर्नेहोला । Continue reading

कता गए बुद्धिजीवी ?

11-8-2011mohanmainali

बौद्धिक वर्गले विगतका ज्ञानको सुरक्षा गर्छन्, त्यसका बारेमा अरूलाई बताउँछन् र नयाँ विचार सिर्जना गर्छन् । बौद्धिक वर्ग जगतको आँखा हो । जगतमा भइरहेका गतिविधि र तिनले जगतमा पार्ने प्रभाव आममानिसले देख्न सक्दैनन् । बौद्धिक वर्गले देखिदिनुपर्छ । Continue reading

कुन बढी खतरनाक : कमजोर घर कि कमजोर पर्खाल ?

09-19-2011mohanmainali

बेलायती सरकार, त्यसको दूताबासले भुइँचालोको खतरा कम गर्नकालागि नेपाललाई दिएको सहयोग दरा पर्खाल बनाउन थाल्ने र कमजोर पर्खाल बनाउन छाड्ने परियोजनामा खर्च गरे हुनेथियो । National Society for Earthquake Technology-Nepal (NSET-N) का विज्ञहरुले बेलायती लगायत दाता मन्त्रीलाई भुइँचालोले फु गर्ने बित्तिकै ढल्ने भनी तपाईँहरुले ठान्नु भएका क्षेत्रपाटी लगायतका ठाउँका घरमात्र होइन उनीहरुले आफू बस्नकालागि बनाएका दरा घर घेर्न बनाएका कमजोर पर्खाल पनि देखाउने व्यवस्था वेलायती मन्त्रीले छुट्याएको सोही पैसाबाट मिलाइदिनु भए तिनका गगनचुम्बी कमजोर पर्खालले किचेर नेपालीले मर्नु पर्ने थिएन । Continue reading

Browse by Topic